punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको भाउमा गिरावट

Chaupati
safha napa

नेपाली बजारमा शुक्रबार सुनको भाउमा सामान्य गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको भाउ प्रतितोला २ सय रुपैयाँले घटेको हो।

यससँगै छापावाल सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा झरेको छ। तेजावी सुनको भाउ ९२ हजार रुपैयाँमा झरेको छ।

त्यस्तै चाँदीको भाउ पनि तोलाको ५ रुपैयाँले घटेको छ। यससँगै चाँदीको भाउ प्रतितोला १२५० रुपैयाँ पुगेको छ।


२१ माघ २०७८, शुक्रवार ११:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु