punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

Chaupati
safha napa

कैलालीमा लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–४ बोराडाँडी बस्ने ४१ वर्षीय गौरी सिंह महरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

अदालत कैलालीले उनलाई दोषी ठहर गरी १७ दिनको कैद सजाय सुनाएको थियो । अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरी टोलिले महरालाई पक्राउ गरेको हो ।

उनीमाथि आवश्यक कारवाहीको लागि जिल्ला अदालत कैलालीमा बुझाइएको प्रहरीले जनाएको छ ।


१६ माघ २०७८, आइतवार १८:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु