punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

हेल्थ डेस्कको अनुगमन गर्दै डा.रावल

Chaupati
safha napa

कैलालीको सत्ती भन्सार कार्यालयमा रहेको हेल्थ डेस्क अनुगमन गर्दै सुदुरपश्चिम प्रदेश प्रमुख प्रतिपक्षी दलका नेता डा रणबहादुर रावल । कोरोनाको संक्रमण बढ्न थालेपछि भारतबाट नेपाल प्रवेश गर्दा नागरिकले अपनाउनु पर्ने स्वास्थ्य सुरक्षाको अवस्थाबारे डा रावलले जानकारी लिनुभएको हो। तस्बिरः झलनाथ खनालः रासस


४ माघ २०७८, मंगलवार १६:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु