punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

‘पञ्चेबाजा बजाउँदै’ मा सुधीर र करिश्मा

Chaupati
safha napa

गायक तथा संगीतकार अनुप रेग्मीले नयाँ गीत ‘पञ्चेबाजा बजाउँदै’ ल्याएका छन् । गीतमा येदीन गजमेरले शब्द तथा संगीत दिएका छन् ।गीतको भिडियोमा मोडल सुधीर श्रेष्ठ र करिश्मा ढकालको अभिनय देख्न सकिन्छ ।

विवाहको माहौल क्रियट गरेर छायाङ्कन भएको भिडियो जुनी गजमेरले निर्माण गरेकी हुन् । गीत तथा भिडियोले दर्शक श्रोताको मन छुने विश्वस गीतकार येदीनले गरेका छन् ।

गायक रेग्मीले नै निर्देशन गरेको भिडियोमा पुष्कर सुनुवारको एरेन्ज, केशवराज भट्टको कोरियोग्राफी छ । बुद्ध थापाको छायाङ्कन रहेको भिडियो विकास दाहालले सम्पादन गरेका हुन् ।


४ माघ २०७८, मंगलवार १४:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु