punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेतीअस्पतालमा थप ४७ जनामा कोरोना संक्रमण

Chaupati
safha napa

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ४७ जनामा कोरोना भाइरस पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १६१ नमुना पिसिआर विधिबाट परीक्षण गर्दा थप ४७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै २४ घण्टामा चारजना संक्रमत विरामी निको भई डिस्चार्ज भएका छन् । भने थप एकजना नयाँ संक्रमित विरामी अस्पताल भर्ना भएका छन् ।

हाल अस्पतालमा १० जना संक्रमित विरामीको उचार भइरहेको सुचना अधिकारी श्रेष्ठले जानकारी दिए । जसमध्ये दुईजना विरामीको आइसियु र एकजना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।


२९ पुस २०७८, बिहीवार १६:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु