punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेकपा एमाले कैलालीका इन्चार्ज रानालाई कोरोना पुष्टि

Chaupati
safha napa

नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा कैलाली इन्चार्ज नारदमुनी रानालाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहिवार गरिएको पीसीआर परीक्षणका क्रममा उनमा संक्रमण पुष्टि हो ।

कोरोना संक्रमण भएपछि एमाले जिल्ला अधिवेशनमा सम्पर्कमा रहेका नेता–कार्यकर्ताहरू कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।

रानाका स्वकीय सचिव कमल रानाका अनुसार उच्च ज्वरो आएपछि परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएको हो। उनी होम आइसोलेसनमा बसेका छन् ।


२९ पुस २०७८, बिहीवार १६:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु