punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीमा भालुको आक्रमणबाट दुई जना घाइते

Chaupati
safha napa

बैतडीमा जङ्गली भालुको आक्रमणबाट दुई जना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका– ५ नेटाका ३२ वर्षीय महेशराम भुल र सोही ठाउँका ४० वर्षीया कमला चन्द रहेका छन्।

शनिबार दिउँसो घर नजिकैको जङ्गलमा घाँस काट्न गएका बेला उनीहरुलाई भालुुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता बोधराज ओझाले जानकारी दिए। घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।


२६ मंसिर २०७८, आइतवार ०८:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु