punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ज्यान मार्ने उद्योगका फरार प्रतिवादी १४ बर्षपछि पक्राउ

Chaupati
safha napa

कैलालीमा ज्यान मार्ने उद्योगका फरार प्रतिवादी १४ बर्षपछि पक्राउ परेका छन् ।ईलाका प्रहरी कार्यालय सडकपुर कैलालीबाट मंगलवार खटिएको प्रहरी टोलीले साविकको दोदोधरा गाविस ७ का ३३ वर्षीय दिपेन्द्र बुढालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दिपेन्द्रले २०६४ साल चैत ०८ गते १ जना व्यक्तिलाई ज्यान मार्ने उद्योग गरी फरार भएका थिए । लामो अवधिको खोज तलासपछि उनलाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


२२ मंसिर २०७८, बुधवार १५:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु