punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एकैदिन थपिए २० हजार कोरोना संक्रमित

Chaupati
safha napa

टर्कीमा कोरोनाभाइरसको संक्रमण बढ्दै गएको पाइएको छ । सोमबार मात्र २० हजार ३३ जनामा यो संक्रमण देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सोमबार मात्र यो संक्रमणका कारण १८७ जनाको ज्यान गएको छ । यो संक्रमणका कारण अहिलेसम्म ७८ हजारजनाभन्दा बढीको ज्यान गएको बताइएको छ ।


२१ मंसिर २०७८, मंगलवार १२:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु