punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र पेश

Chaupati
safha napa

नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र पेश गरेका छन् । राष्ट्रपति भवनमा बुधबार आयोजित छुट्टाछुट्टै समारोहमा सिंगापुर, न्यूजिल्याण्ड, होली सी, टर्की र रोमानियाका राजदूतले ओहदाको प्रमाणपत्र पेश गरेका हुन् ।

सिमोन वोङ वी क्युन (सिंगापुर), डेभिड ग्रेजोरी पाइन (न्यूजिल्याण्ड), लियोपोल्डो गिरेली (होली सी), फिरात सनेल (टर्की) र डानियाला मारियाना (रोमानिया) ले नेपालकी राष्ट्रपतिलाई ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।



९ मंसिर २०७८, बिहीवार १२:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु