punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको भाउमा गिरावट

Chaupati
safha napa

सोमबार नेपाली बजारमा सुनको भाउमा सामान्य कमी देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेको हो।

सोमबार छापावाल सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुनको भाउ प्रतितोला ९४ हजार ६०० रुपैयाँ थियो। त्यस्तै सोमबार तेजावी सुनको भाउ पनि प्रतितोला ९३ हजार ८०० मा झरेको छ।

चाँदीको भाउ पनि आइतबारको तुलनामा प्रतितोला १५ रुपैयाँले घटेको छ। यससँगै चाँदीको भाउ प्रतितोला १२८० मा आइपुगेको छ।


२९ कात्तिक २०७८, सोमवार १२:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु