एमाले महाधिवेशन : बाजुराबाट २० प्रतिनिधि छनोट

नेकपा एमालेले आगामी १० औँ महाधिवेशनका लागि बाजुरा जिल्लाको प्रतिनिधि टुंग्याएको छ ।एमालेले सोमबार २० जना प्रतिनिधि सर्वसम्मत रुपमा छनोट गरेको हो । जसमा खुला, महिला, दलित जनजाती आदी कोटाको आधारमा प्रतिनिधि छनोट गरिएको छ ।

एमालेको आगामी १०औँ महाधिवेशन आगामी मंसिर १००१२ गतेसम्म चितवनमा हुँदैछ । एमालेले आगामी महाधिवेशनका लागि धेरै जिल्लाहरुमा सर्वसम्मत प्रतिनिधि छनोट गरेको छ भने कतिपय जिल्लामा निर्वाचन मार्फत् प्रतिनिधि छनोट गरिएको छ ।


२९ कात्तिक २०७८, सोमवार १२:१२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु