punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दिल्लीमा वायु प्रदूषण भयावह, ‘लकडाउन’ घोषणा गर्दै स्कूलसमेत बन्द

Chaupati
safha napa

भारतको नयाँ दिल्लीमा वायु प्रदूषणले भयावह रुप लिएको छ । प्रदूषण बढेपछि आइतबारदेखि भारत सरकारले लकडाउन गर्दै स्कूलहरू एक साताका लागि बन्द गरेको छ ।

प्रदूषण उच्च भएसँगै भारतको सर्वोच्च अदालतले केही दिन ‘लकडाउन’ गर्न भारत सरकारलाई सुझाव दिएको थियो ।

यस्तै सबै सरकारी कामहरू घरबाटै गर्ने समेत निर्णय भएको भारतीय सञ्चार एजेन्सीहरूले बताएका छन् ।

 


२८ कात्तिक २०७८, आइतवार १०:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु