शिक्षक शर्माले कपडा बैकलाई गरे कपडा सहयोग
धनगढी उपमहानगरपालिका-१४ का शिक्षक समेत रहेका यादव शर्माले धनगढीमा रहेको कपडा बैकलाई कपडा सहयोग गरेका छन् ।
उनले आफूले प्रयोग गरेका लगाउन मिल्ने खालका एक झोला कपडा बैकमा सहयोग गरेका हुन् । उनले अरूलाई पनि कपडा बैकमा कपडा सहयोग गर्न आग्रह गरेका छन् ।
विगत लामो समयदेखि १४मा रहेको श्री जन जागृति माध्यमिक विधलयमा अध्ययन गराउँदै आएका छन् ।
२२ असोज २०७८, शुक्रवार १९:१३ बजे प्रकाशित































