punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

वडा सदस्यको निधन

Chaupati
safha napa

बैतडी जिल्लाको मेलौली नगरपालिका १ की महिला वडा सदस्य द्रोपती चन्दको निधन भएको छ।मुटुसम्बन्धी समस्या रहेकी ५५ वर्षीया चन्दको महेन्द्रनगरमा निधन भएको मेलौली नगरपालिकाका प्रवक्ता सुरत नेगीले बताए।

वडा सदस्य चन्द केही दिनदेखि बिरामी रहेकाले उपचारका क्रममा महेन्द्रनगर गएकी थिइन्।चन्द २०७४ सालको स्थानीय निर्वाचनमा मेलौली नगरपालिका १ बाट नेपाली कांग्रेसका तर्फबाट महिला वडा सदस्यमा निर्वाचित भएकी हुन्।


२२ असोज २०७८, शुक्रवार १८:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु