punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा अजिङ्गर फेला

Chaupati
safha napa

कैलालीको धनगढीमा अजिङ्गर भेटिएको छ। धनगढी उपमहानगरपालिकाको –७ मनेहरामा अजिङ्गर सर्प भेटिएको हो।

अजिङ्गर घरको भित्तामा बेरिएको अवस्थामा देखिएको स्थानीयले बताएका छन्।


१४ असोज २०७८, बिहीवार १८:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु