punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पावर टिलर दुर्घटना हुँदा एक महिलाको मृत्यु

Chaupati
safha napa

कैलालीमा पावर टिलर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ।जिल्लाको जोशीपुर गाउँपालिका–१ बडरियाको भित्रि सडकखण्डमा भजनीबाट आउने क्रममा पावर टिलर दुर्घटना हुँदा महिलाको मृत्यु भएको हो।

बडरियाकै अन्दाजी ४८ वर्षीय राजकुमार डगौराले चलाएको पावर टिलर अनियन्त्रित भई पल्टिँदा उनकी श्रीमती अन्दाजी ४६ वर्षीया कौशीला देवी चौधरीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले जनाएको छ।

 


१४ असोज २०७८, बिहीवार ०९:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु