punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सर्पको टोकाइबाट एक बालकको मृत्यु

Chaupati
safha napa

बैतडीमा सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ।जिल्लाको पञ्चेश्वर गाउँपालिका –४ आम्चौरा चौडली बल्याकुडाका १२ वर्षीय सुरज राम सार्कीको सर्पको टोकाइबाट मृत्यु भएको स्थानीय नारायण चौडालाले बताए।

उनका अनुसार सुरजलाई मंगलबार राति साढे ११ बजेतिरको समयमा सुतेको बेला सर्पले टोकेको थियो।


१४ असोज २०७८, बिहीवार ०८:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु