punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बलात्कार मुद्दामा दोषी ठहर भएका फरार प्रतीबादी धनगढीबाट पक्राउ

Chaupati
safha napa

बलात्कार मुद्दामा दोषी ठहर भई फरार रहेका धनगढीका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा उप–महानगरपालिका –१ का २१ वर्षीय तुषार चौधरी पक्राउ रहेका छन् ।

उनलाई कैलाली जिल्ला अदालतले २०७७ फागुन १९ गते १२ वर्ष कैद सजाय सुनाएको थियो ।

चौधरीलाई मंगलबार अस्थायी प्रहरी पोष्ट शान्तिनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पक्राउ परेका चौधरीलाई जिल्ला अदालत पेश गरिएको छ।


१२ असोज २०७८, मंगलवार १७:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु