punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भीरबाट लडेर एक महिलाको मृत्यु

Chaupati
safha napa

दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको नौगाड गाउँपालिका –२ सुण्डमुण्ड बस्ने अन्दाजी ४५ वर्षीया नरमादेवी ठगुन्ना रहेको स्थानीय चन्द्रावती ठगुन्नाले बताइन् ।

उनको खर काट्ने बेला भीरबाट लडेर मृत्यु भएको हो ।घर नजिकैको भैंसीमेला खरफागलामा खर काट्न गएकी नरमाको भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको जनाएको छ ।

नरमाको ५ छोरी र एक छोरा रहेका छन् । उनका श्रीमानको तीन वर्ष अगाडि मृत्यु भइसकेको बुझिएको छ ।


१२ असोज २०७८, मंगलवार १३:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु