punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमाले छाड्दै वडाध्यक्ष पाठकले रोजे समाजवादी

Chaupati
safha napa

डडेल्धुराको अमरगढी नगरपालिका–५ का वडाध्यक्ष खेमराज पाठकले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन्।

मंगलबार निर्वाचन कार्यालय, डडेल्धुरा पुगेर पाठकले एमाले छोड्दै समाजवादीको पक्षमा सनाखत गरेका हुन्।उनी एमालेमा छँदा जिल्ला कार्यालय सचिवको रूपमा पार्टीमा आवद्ध थिए। माओवादी केन्द्र र एमाले एकता भएपछि पाठकले सचिवालय सदस्यको जिम्मेवारी पाएका थिए।

एमाले अध्यक्ष केपी शर्मा ओली सरकारमा हुँदा दुई पटक संसद् विघटना गरेको र पार्टीलाई तहसनहस बनाउनमा उनको ठूलो भूमिका रहेकाले समाजवादी नै रोजेको वडाध्यक्ष पठाकले बताए।


१६ भदौ २०७८, बुधवार १६:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु