punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेती अस्पतामा ७ जनामा कोरोना पुष्टि

Chaupati
safha napa

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ७ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा उक्त प्रयोगशालामा १४९ नमूनाको परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै १३२ जनाको रिपोर्ट निगेटिभ आएको छ । पछिल्लो २४ घण्टामा अस्पतालमा १ जना अस्पतालमा भर्ना भएका छन् । भने ३ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

यस्तै अस्पतालमा ५ जनाको आइसीयु र तिन जनाको भेन्टीलेटरमा उपचार भइरहेको अस्पतालले जनाएको छ । हाल अस्पतालमा १४ जना संक्रमित उपचाररत छन्।


१२ भदौ २०७८, शनिवार १४:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु