punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

‘नेपाल आइडल’को निर्णायकमा परिवर्तन

Chaupati
safha napa

गायन रियालिटी शो ‘नेपाल आइडल’को चौथो सिजनका लागि निर्णायकहरु निर्णायक फेरिएका छन् । फ्रेन्चाइज गायन रियालिटी शोको नयाँ निर्णायकमा गायक तथा संगीतकार शम्भुजित बासकोटा, गायक सुगम पोखरेल र गायिका सुवानी मोक्तान आएका छन् ।

यसअघि शोमा संगीतकार न्ह्यू बज्राचार्य, गायिका इन्दिरा जोशी र गायक तथा संगीतकार कालीप्रसाद बासकोटा निर्णायक थिए ।चौथो सिजनमा टिकटक स्टारका रुपमा परिचित रेश्मा घिमिरे होस्टका रुपमा जोडिएकी छिन् ।


४ भदौ २०७८, शुक्रवार १८:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु