punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा ६४ जनामा कोरोना पुष्टि

Chaupati
safha napa

सुदूरपश्चिममा ६४ जनामा कमेभिड–१९ को संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा प्रदेशका ७ वटा प्रयोगशाला र एन्टिजेन बिधिबाट ९ सय ९९ जनाको नमुना परीक्षण गर्दा ६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय दिपायल डोटीले जनाएको छ।

यस्तै प्रदेश भर ५४ जनाले कोरोना जितेर घर फर्किएका छन्। हाल सम्म प्रदेशमा ४५ हजार ९ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको भने ३६ हजार ३ सय ९० जना कोरोनामुक्त भएका छन् ।

यस्तै प्रदेशमा हालसम्म ५ सय ८० जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएको स्वास्थ्य निर्देशनालय दिपायलको तथ्यांक मा उल्लेख गरेको छ ।


४ भदौ २०७८, शुक्रवार १८:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु