punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

६३ बर्षिय बृद्धालाई बलात्कार गर्न खोज्ने एक युवक पक्राउ

Chaupati
safha napa

कैलालीमा ६३ बर्षिय बृद्धालाई बलात्कार गर्न खोज्ने एक युवक पक्राउ परेका छन् ।जिल्लाको गोदावरी नगरपालिका वडा नं ६ बडेहामा ६३ बर्षिय बृद्धालाई बलत्कार गर्न खोज्ने २३ बर्षिय युवकलाई प्रहरीले पक्राउ गरेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

घटना २२ गतेको भएपनि प्रहरीमा ढिलो गरी जानकारी आएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख डिएसपी प्रेम बहादुर शाहीले जानकारी दिए ।

पक्राउ परेका ती युवकमाथि जवरजस्तीकरणी उधोगमा मुद्धा दर्ता गरी घटनाका बिषयमा थप अनुसन्धान भैरहेको उनले बताए ।


३१ साउन २०७८, आइतवार २०:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु