punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मन्त्री खड्का र जोशीद्धारा त्रिनगर भन्सार क्षेत्रमा रहेको होल्डिङ सेन्टरको निरिक्षण

Chaupati
safha napa

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री लालबहादुर खड्का र आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले त्रिनगर भन्सार क्षेत्रमा रहेको होल्डिङ सेन्टरको निरिक्षण गरेका छन् ।

May be an image of 1 person, standing and outdoors

भारतबाट आउने र जानेहरुका लागि सहजता ल्याउन बनाइएको सो होल्डिङ सेन्टर अझ व्यवस्थित बनाउन मन्त्रीद्धयले पहल गर्ने बताएका छन् । कोरोना महामारी शुरु भएपछि सो सेन्टर बनाइएको थियो । होल्डिङ सेन्टरमा माटो भर्ने लगायतका काम गरेर अझ व्यवस्थित बनाउन तत्काल शुरु भएको मन्त्री खड्का स्वकीय सचिव भुवन वडुवालले बताए ।

May be an image of one or more people, people standing and outdoors

३ असार २०७८, बिहीवार १३:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु