punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मुख्यमन्त्री भट्टलाई एमाले संसदीय दलको साथ

Chaupati
safha napa

धनगढी । सुदुरपश्चिम प्रदेश सभामा आज मुख्यमन्त्री त्रिलोचन भट्टले बिश्वासको मत लिँदैछ्न । मुख्यमन्त्री भट्टलाई बिश्वासको मत दिने सुदूरपश्चिम एमाले संसदीय दलले निर्णय गरेको छ ।

मंगलबार बिहान बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

बैठकमा केपी शर्मा ओली पक्षका सांसदहरुले भने मत दिन नहुने बताएका थिए । तर बहुमत सांसदहरु नेपाल -खनाल पक्षमा रहेकाले भट्टलाई मत दिने पक्षमा उभिएका छ्न । २४ सदस्यीय संसदीय दलमा ओली पक्षका ६ जना छन् ।

 


२५ जेठ २०७८, मंगलवार १०:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु