नेपाली कांग्रेसले बोलायो सर्वदलीय बैठक

कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानिलकण्ठमा बैठकको आव्हान गरेको कांग्रेसले जनाएको छ ।

बैठकका लागि नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल बुढानिलकण्ठ पुगेका छन् भने जनता समाजवादी पार्टी पुग्ने क्रममा रहेका छन् । यता माधव कुमार नेपाल पक्षलाई समेत बैठकमा आव्हान गरेको बुझिएको छ ।

 


७ जेठ २०७८, शुक्रवार १२:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु