punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ओली र नेपालबीचको भेटवार्ता सकियो

Chaupati
safha napa

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ । बिहीबार बुढानिलकण्ठस्थित एक व्यापारीको घरमा नेताहरुबीच भेट भएको हो ।

भेटमा भएको निर्णय भने बताइएको छैन् ।


३० वैशाख २०७८, बिहीवार १८:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु