रेड स्टार एफएफमा तोडफोड, सञ्चालक जैशीमाथि आक्रमण

कैलालीको लम्कीस्थित रेडियो रेड स्टार एफएममा तोडफोड भएको छ । स्थानीय केही व्यक्तिहरुको समूहले आइतबार साँझ एफएममा प्रवेश गरि तोडफोड गर्नुका साथै प्रबन्ध निर्देशक वसन्त जैशीसहित दुई जनालाई कुटपिट गरेको छ ।

सो समूहले एक्कासी एफएममा प्रवेश गरेर तोडफोड गर्नुका साथै प्रबन्ध निर्देशक जैशी र समाचार प्रमुख मदन शाहीलाई कुटपिट गरेको हो । प्रबन्ध निर्देशक जैशीको कान र हात खुट्टामा चोट लागेको बताइएको छ ।


५ वैशाख २०७८, आइतवार २०:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु