punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

देशभरमा थप २८८ जनामा कोरोना संक्रमण पुष्टि

Chaupati
safha napa

देशभरमा थप २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज चार हजार ७१ वटा नमुनाको परीक्षण गरिएकोमा २८८ जनामा पुष्टि भएको हो ।

यसैगरी देशभर कूल संक्रमितको संख्या २ लाख ७९ हजार ३८८ पुगेको छ । त्यस्तै २४ घण्टामा १२७ जना संक्रमणमुक्त भएपछि नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७३ हजार ७३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारण कसैको पनि मृत्यु भएको छैन ।

यसअघि बुधबारसम्म नेपालमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ३ हजार ३८ पुगेको थियो । देशभर हाल क्वारेन्टिनमा ८४ जना छन् भने आइसोलेसनमा २६१५ जना रहेको मन्त्रालयले जनाएको छ ।


२७ चैत २०७७, शुक्रवार १६:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु