punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

टायर पड्किएर वीङ्गर दुर्घटना, एक जनाको मृत्यु

Chaupati
safha napa

कञ्चनपुरमा टायर पड्किएर वीङ्गर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जनाको मृत्युु भएको छ ।

महेन्द्रनगरबाट धनगढी आउदै गरेको म १ ज २४३ नम्बरको वीङ्गर दुर्घटना हुँदा डडेल्धुराको अमरगढी नगरपालिका –५ बस्ने ७७ वर्षीया मन्दिरादेवी पन्तको मृत्यु भएको हो।

गम्भीर घाइते भएकी पन्तको उपचारका क्रममा धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

दुर्घटनामा परेर वीङ्गरमा सवार अन्य ६ जना घाइते भएका छन्। उनीहरुको अत्तरियास्थित पद्यमा अस्पतालमा उपचार भइरहेको छ।


४ चैत २०७७, बुधवार ०९:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु