punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जबरजस्ती करणी मुद्दाका फरार व्यक्ति १८ वर्षपछि पक्राउ

Chaupati
safha napa

जबरजस्ती करणी मुद्दामा फरार रहेका कञ्चनपुरका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्लाको परासन गाउँका अम्मरबहादुर सुनारलाई प्रहरीले फरार भएको १८ वर्षपछि पक्राउ गरेको हो। जिल्ला अदालतले सुनाई २०५९ फागुन १ गते ४ वर्ष कैदको सजाय सुनाएको थियो ।

फरार रहेका सुनारलाई बुधबार पक्राउ गरी अदालतमा पेश गरेकोमा अदालतले उनलाई कैद भुक्तानका लागि कारगार चलान गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए।


२७ फागुन २०७७, बिहीवार १७:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु