punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज कति छ सुनको बजार मूल्य ?

Chaupati
safha napa

नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर देखिएको छ । शुक्रबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य भने बिहीबारको तुलनामा सामान्य बृद्धि भएर शुक्रबार तोलामा १२८५ रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।


१६ माघ २०७७, शुक्रवार ११:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु