punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको मूल्य आजपनि घट्यो, कति छ ?

Chaupati
safha napa

बजारमा आजपनि सुनको मूल्य घटेको छ । आज सुन तोलामा दुई सय रुपैयाँ घट्दै प्रतितोला ९२ हजार चार सयमा झरेको छ ।

सुन हिजो प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनको मूल्य घटेपनि आज चाँदीको मूल्य भने यथावतनै छ । चाँदी आजपनि प्रतितोला एक हजार दुई सय ६० मा रुपैयाँमा कारोबार भैरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको महासङ्घले जनाएको छ ।


१२ माघ २०७७, सोमवार १२:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु