punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सरकारविरुद्ध प्रचण्ड –नेपाल समुहद्वारा बयलगाडा, कालोझण्डा देखाउने कार्यक्रम घोषणा

Chaupati
safha napa

प्रचण्ड – माधव पक्षको अनेरास्ववियुले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोधमा दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ।

बागबजारमा आज प्रत्रकार सम्मेलन गरी अनेरस्ववियुले पुस ५ गते सरकारले चालेको कदमको कडा विरोध गर्ने जनाएको हो । अनेरास्ववियुले आजैबाट सरकारका मन्त्रीहरूलाई कालो झण्डा देखाउने, प्रत्येक कलेजमा कालो ब्यानर राख्ने र कोणसभा गर्ने भएका छन ।

९ दिनसम्म जारी रहने विरोध कार्यक्रममा पुस २६ गते बयलगाडा प्रदर्शन गर्ने कार्यक्रम रहेको छ। त्यस्तै पुस २३ गते देशव्यापी रुपमा प्रधानमन्त्री ओलीको पुत्ला जलाउने कार्यक्रम सार्वजनिक गरेको छ।


२१ पुस २०७७, मंगलवार ११:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु