punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको मूल्य ११ सयले बढ्यो

Chaupati
safha napa

नेपाली बजारमा आज सुनको मूल्य तोलामा ११ सयले बृद्धि भएको छ । सोमवार प्रतितोला छापावाला सुनको मूल्य ९५ हजार ३ सय रहेको थियो ।

त्यस्तै आज सुनको मूल्य ९६ हजार ४ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएका छन ।

त्यस्तै आज प्रतितोला तेजावी सुनको मूल्य ९५ हजार ९ सय रहेको छ ।

आज प्रतितोला चाँदीको मूल्य १० रुपैयाँले बृद्धि भएको सुनचादी महासंघले बताएका छ । सोमवार प्रतितोला चाँदीको मूल्य १ हजार ३ सय २५ रहेको थियो । भने आज मूल्य बृद्धि भइ प्रतितोला चाँदी १ हजार ३ सय ३५ कामय भइ कारोबार भइरहेको महासंघले बताएका छन ।


२१ पुस २०७७, मंगलवार ११:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु