punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपाल नगरपालिका संघ सुदूरपश्चिमको उप संयोजकमा कडायत मनोनित

Chaupati
safha napa

नेपाल नगरपालिका संघ सुदूरपश्चिमको उप संयोजकमा गोदावरी नगरपालिका अत्तरियाकी उप प्रमुख रत्ना कडायतलाई मनोनित गरिएको छ ।

उपसंयोजक केन्द्रिय सदस्यमा मनोनित भएपछि खाली रहेको पदमा मंगलबार उप प्रमुख कडायतलाई मनोनित गरिएको हो । गोदावरी नगरपालिकाको न्यायिक समितिकी संयोजक रहेकी कडायत उपसंयोजकमा मनोनित भएपछि संघमा कडायतको योगदान महत्वूर्ण हुने विश्वास लिइएको छ ।

यसैगरी दार्चुलाको महाकाली नगरपालिका उप प्रमुख सुना बोहरालाई प्रदेश सदस्यमा मनोनित गरिएको छ । नगरपालिका संघ नगरपालिकाका प्रमुख , उपप्रमुखहरुको छाता संगठन हो ।


८ पुस २०७७, बुधवार ११:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु