punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको मूल्य तोलामा ९०० रुपैयाँ घट्यो

Chaupati
safha napa

नेपाल सुनचाँदी व्यवसायी महासंंघका अनुसार आज सुनको मूल्य तोलामा ९०० रुपैयाँ घटेको छ । यसअघि प्रतितोला ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९४ हजार रुपैयाँमा खरिदबिक्री हुने महासंघले जानकारी दिएको छ ।

यसैगरी सोही परिमाणको तेजावी सुनलाई आज प्रतितोला ९३ हजार ५०० रुपैयाँ पर्नेछ । यता, चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले गिरावट आएको छ ।

हिजो प्रतितोला एक हजार ३१५ रुपैयाँमा कारोेबार भएको चाँदीलाई आज एक हजार २६५ पर्ने महासंघले जानकारी दिएको छ ।


८ पुस २०७७, बुधवार ११:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु