punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा प्रधानमन्त्री ओलीको पुतला दहन

Chaupati
safha napa

प्रतिनिधिसभा विघटनको विरोधमा सत्तारुढ दल नेकपाकै कार्यकताले प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेका छन् ।

दाहाल–नेपाल पक्षधरका नेता, कार्यकर्ताहरुले प्रधानमन्त्रीविरुद्ध नारावाजी गर्दै धनगढीको एलएनच चोकमा प्रधानमन्त्रीको पुतला दहन गरेका हुन् ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले आइतबार प्रतिनिधिसभा विघटन गरेका थिए । यसअघि नेपाल विद्यार्थी संघले आइतबार धनगढीमा प्रधानमन्त्रीको पुतला दहन गरेका थिए ।


६ पुस २०७७, सोमवार १७:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु