punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानमन्त्री ओलीको सम्बोधन : घेराबन्दी र असहयोगले संसद विघटन

Chaupati
safha napa

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीबाटै असहयोग र घेराबन्दीमा परेपछि बाध्य भएर संसद विघटन गर्नुपरेको बताएका छन् । उनले यो कुनै आवेशमा आएर गरेको निर्णय नभएको बताए ।

संसद विघटन र त्यसपछि विकसित राजनीतिका बारेमा देशबासीमा नाममा सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । उनले राष्ट्रिय राजनीति र पार्टीभित्रकै केही नेताको जनअपेक्षा विपरितका गतिविधिका कारण यो अवस्था सिर्जना भएको बताए ।

प्रधानमन्त्री ओलीले जननिर्वाचित सरकारलाई असहयोग र घेराबन्दी गरिएपछि आफ्ना सामु जनतासामु जानु बाहेकको अर्को विकल्प नभएको तर्क गरे ।

 


६ पुस २०७७, सोमवार १५:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु