punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एनआईसी एसियाको मालपोत शाखामा कर्मचारी थुनेर तालाबन्दी

Chaupati
safha napa

जिल्ला मालपोत कार्यालय कैलालीको परिसरमा रहेको एनआईसी एसियाको शाखामा सेवाग्राहीले कर्मचारीलाई भित्रै थुनेर तालाबन्दी गरेका छन् ।

लाइनमा लागेका सेवाग्राही भन्दा विचौलियामार्फत भित्रैबाट राजस्व बुझ्ने गरेको र सेवा प्रभावकारी नभएको भन्दै सेवाग्राहीहरुले बैंकको शाखामा तालाबन्दी गरेका हुन् ।

सेवाग्राहीले एनआईसी एसिया बैंकको मातपोत बिस्तारित शाखामा कार्यरत कर्मचारीले मनोमानी ढंगबाट सेवा दिने गरेको भन्दै आक्रोश पोखेका छन् । भित्र थुनिएका कर्मचारीलाई बाहिर निकाल्न प्रशासनको सहयोग लिइएको छ ।


६ पुस २०७७, सोमवार १६:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु