आज कति छ विदेशी मुद्राको विनिमय दर ?

नेपाल राष्ट्र बैंकले बिहीवारको लागि विदेशी मुद्रको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ४० पैसा र बिक्रिदर ११८ रुपैयाँ रहेको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ४० पैसा र बिक्रिदर १४३ रुपैयाँ १३ पैसा रहेको छ ।

राष्ट्र बैंकका अनुसार साउदी अरबियन डलर एकको खरिददर ३१ रुपैयाँ २९ पैसा कायम गरी कारोबार भइरहेको छ । यस्तो छ अन्य देशको मुद्राको विनिमय दर :


२५ मंसिर २०७७, बिहीवार ०९:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु