punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सञ्जयको ‘टोरबाज’ ११ डिसेम्बरमा रिलिज हुने

Chaupati
safha napa

अभिनेता सञ्जय दत्तको फिल्म ‘टोरबाज’ ११ डिसेम्बरमा रिलिज हुने भएको छ । फिल्म नेटफ्लिक्पबाट रिलिज हुन लागेको हो । फिल्ममा अभिनेता दत्तले अफगान सेनाको एक जनरलको भुमिका निर्बाह गरेका छन् । संजयको अलवा राहुल देव, नरगिस फखरीको समेत फिल्ममा मुख्य भूमिका रहेको छ ।

गिरीश मलिकद्धारा निर्देशित फिल्म राजु चड्ढा र राहुल मित्रले मिलेर बनाएका हुन् । सञ्जय फिल्म ‘केजीएफ च्याप्टर २’ मा समेत भिलेनको भूमिकामा देखिदैछन् । फिल्मका लागि उनी अहिले आफ्नो दारी समेत बढाउँदैछन् ।
पछिल्लो समय दत्तको साथमा भुज : द प्राइम अफ इन्डिया, टोरबाज, शमशेरा र पृथ्बीराज जस्ता फिल्म रहेको छन् ।

 


८ मंसिर २०७७, सोमवार १५:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु