punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा थपिए ४१ जना कोरोना संक्रमित

Chaupati
safha napa

धनगढीका आज थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा धनगढी उपमहानगरपालिकाका ४१ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठकाअनुसार धनगढीको वडा नम्बर १ का ८ जना, वडा नम्बर २ का ९ जना वडा नम्बर ३ का ५ जना, वडा नम्बर ४ का ६ जना, वडा नम्बर ५ का ४ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, वडा नम्बर ६ र १२ तथा वडा नखुलेका २÷२ जना, वडा नम्बर ८, ९ र १० का १÷१ जनामा संक्रमण पुष्टि भएको श्रेष्ठले बताए ।


२१ कात्तिक २०७७, शुक्रवार १७:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु