punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज घट्यो सुनको मूल्य, चाँदीको भने बढ्यो

Chaupati
safha napa

सुनको मूल्य आज तोलामा एक सय रुपैयाँ घट्दै प्रतितोला ९६ हजार दुई सयमा झरेको छ । सुन हिजो प्रतितोला ९६ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला एक हजार दुई सय १० पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार दुई सय पाँच रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


२० कात्तिक २०७७, बिहीवार ११:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु