punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोना संक्रमणबाट ८ वर्षीया बालिकाको मृत्यु

Chaupati
safha napa

कोरोना संक्रमणबाट इलाममा एक ८ वर्षीया बालिकाको मृत्यु भएको छ ।

जिल्लाको सुर्योदय नगरपालिका– १२ की ८ वर्षीया कोरोना संक्रमित बालिकाको शुक्रबार मृत्यु भएको हो ।

मिर्गौला पीडितसमेत रहेकी बालिकाको उपचार गर्दा स्वास्थ्य अवस्था सुधार नदेखिएपछि अस्पतालले  डिस्चार्ज दिएको थियो । तर उनको बाटोमा मृत्यु भएको जनाइएको छ ।


२ कात्तिक २०७७, आइतवार ०९:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु