punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रदर्शनको क्रममा घाइते भएका थप दुई जनाको मृत्यु

Chaupati
safha napa

काठमाडौं। काठमाडौंको वीर अस्पताल लगिएका थप दुई जनाको मृत्यु भएको छ।

मंगलबार दिउँसो उपचारका लागि वीर अस्पताल पुर्‍याइएका थप दुई जनाको उपचारको क्रममा मृत्यु भएको एक चिकित्सकले जनाएको छ।

चिकित्सकका अनुसार अरू केही मानिस गम्भीर घाइते छन्।

‘घाइते दुई जनाको मृत्यु भएको छ। केही गम्भीर घाइते छन्,’ उनले भने।

योसँगै मृत्यु हुनेको संख्या २१ पुगेको छ।

काठमाडौंमा सोमबार मात्रै १७ जना र इटहरीमा दुई जनाको मृत्यु भएको छ।# सेतोपाटीबाट

 


२४ भदौ २०८२, मंगलवार १५:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु