punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जेलमा रहेका रवि छुटाउन रास्वपा नेताहरू पुगे नख्खुमा

Chaupati
safha napa

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेताहरू सभापति रवि लामिछानेलाई राखिएको ललितपुरको नख्खुमा रहेको केन्द्रीय कारागारमा पुगेका छन ।

केही सांसदहरुले राजीनामा घोषणा गर्दै सभापति लामिछानेलाई छुटाउन उनीहरु नख्खु पुगेका हुन् । सभापति लामिछाने सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका छन् ।

उनलाई सरकारले भैरहवा कारागारबाट केही साताअघिमात्र ललितपुर ल्याइएको थियो ।


२४ भदौ २०८२, मंगलवार १५:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु