punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बझाङमा करणीको आरोपमा एक जना पक्राउ

Chaupati
safha napa

धनगढी। बझाङमा करणीको आरोपमा एक जना पक्राउ परेका छन्।

जिल्लाको छबिस पाथिभेरा गाउँपालिका–४ का ३२ वर्षीय केशर खत्री करणीको आरोपमा पक्राउ परेका हुन्।

नेपाल प्रहरीले १६ वर्षीय बालिकालाई करणी गरेको आरोपमा बुधवार साँझ खत्रीलाई पक्राउ गरेको बताएको छ। खत्रीले १६ वर्षीय बालिकालाई करणी गरेको उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाको विषयमा थप अनुसन्धान जारी रहेको नेपाल प्रहरीले बताएको छ।


१ जेठ २०८२, बिहीवार १५:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु